निधिको प्रतिवेदनले भन्छ-विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ बन्यो
kathmandupati.com · Sat Aug 15 07:18:53 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ बनेको टिप्प्णी गरेका छन् ।
संसद्मा कांग्रेस ८८ बाट ३८ सिटमा खुम्चिनुमा विशेष महाधिवेशन नै जिम्मेवार रहेको आरोप निधिले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)