नयाँ जोडी पट्याउन स्वर बदल्ने भाले, संकेत चिन्न सिपालु पोथी
ekantipur.com · Sat Aug 15 07:14:05 GMT 2026

नयाँ जोडी पट्याउन स्वर बदल्ने भाले, संकेत चिन्न सिपालु पोथी
पाइड फ्लाइक्याचर पोथीलाई भालेको गीतमा यसकारण चासो हुन्छ कि उसको व्यवहार र गुणबारे भरपर्दो संकेत गीतले नै दिन्छ । भालेले पहिले नै जोडी बनाइसकेको छ कि छैन भनेर गीतबाटै पोथीले चाल पाउने नयाँ अध्ययनले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)