इन्डोनेशियामा ७.७ म्याग्निट्यूडको भूकम्प, अहिलेसम्म त्यसको असरबारे के-के थाहा छ?
bbc.com · Sat Aug 15 07:20:15 GMT 2026

इन्डोनेशियामा शनिवार बिहान गएको ७.७ म्याग्निट्यूडको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ।
खोज तथा उद्धार कार्य जारी रहेकाले हाल प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताउँदै विपद् व्यवस्थापन निकाय बीपीबीडीले अन्य व्यक्तिहरू पनि विभिन्न स्तरमा घाइते भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)