नेपाल टेलिकमको सञ्चालन मुनाफा तीन प्रतिशतले मात्रै वृद्धि, ‘ब्याजदर घटेको र कर बढेकाले हो’
corporatenepal.com · Sat Aug 15 07:16:32 GMT 2026

काठमाडौं । गएको आर्थिक बर्ष २०८२–८३ चौंथो त्रैमाससम्म नेपाल टेलिकमले रु. ३४ अर्व ९५ करोड चार लाख कुल सञ्चालन आय गरेको छ । उक्त रकम गत आव २०८१–८२ को सोही अवधिको रु. ३३ अर्ब ८९ करोड ४५ लाख रुपियाँको तुलनामा रु. एक अर्ब पाँच करोड ५९ लाख अर्थात् ३.१२ प्रतिशतले बढी हो ।
कम्पनीको समीक्षा बर्षको कुल आय रु. ३९ अर्ब १९ करोड ९६ लाख रुपियाँ रहेको छ । उक्त रकम गत आवको सोहि अवधिको कुल आय रु. ३८ अर्ब १८ करोड ८१ लाखको तुलनामा रु। १ अर्ब ०१ करोड १५ लाख (अर्थात् २.६५ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)