प्राकृतिक सौन्दर्यले भरिपूर्ण खरीढुंगा, पर्दैछ पर्यटकको रोजाइमा (तस्बिरहरू)
kendrabindu.com · Sat Aug 15 07:23:20 GMT 2026

काठमाडौं। दोलखाको भीमेश्वर नगरपालिकास्थित खरीढुंगा चरिकोट नजिकैको रमणीय पहाडी तथा पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा शान्त वातावरणमा परिवार तथा साथीभाइसँग घुमफिर र मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
दोलखा प्रवेश गर्ने मुख्य मार्गमा पर्ने खरीढुंगा चरिकोट हुँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलतर्फ जानेक्रममा भेटिने आकर्षक ‘हिल स्टेसन’का रूपमा समेत परिचित छ। यहाँबाट आसपासका हरियाली पहाड तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)