देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ
khabarhub.com · Sat Aug 15 07:32:21 GMT 2026

काठमाडौं – नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
उनलेे कांग्रेसभित्रको पछिल्लो विवाद, विशेष महाधिवेशनको औचित्य, नेतृत्व हस्तान्तरण, १५औँ महाधिवेशन, जेन-जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको वैचारिक पुनर्स्थापनाको दस्तावेजका रूपमा यो प्रस्ताव ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)