झापा पुगे ओली, भोलि जागरण अभियान उद्घाटन
kendrabindu.com · Sat Aug 15 07:36:59 GMT 2026

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् ।
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)