जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ११ बजेबाट ग्यास वितरण सुरु, बिहानैदेखि सर्वसाधारणको लामो लाइन [फोटो फिचर]
nepalnews.com · Sat Aug 15 07:38:31 GMT 2026

काठमाडौँ। खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ।
ग्यास वितरण सुरु हुनुअघि नै बिहानैदेखि सर्वसाधारण सिलिन्डर लिएर लाइनमा बसेका छन्। नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत ग्यास बिक्री गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)