निर्वाचनपश्चात पहिलो पटक ओली गृह जिल्लामा
annapurnapost.com · Sat Aug 15 07:38:34 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष आज गृह जिल्ला झापा पुगेका छन्। आज दिउँसो उनी झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा उनलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)