काठमाडौंस्थित भारतीय दूतावासमा ८०औं स्वतन्त्रता दिवस मनाइयो
nepalviews.com · Sat Aug 15 07:45:04 GMT 2026

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भारतको ८०औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
शनिबार काठमाडौंस्थित दूतावासमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र तथा दूतावासका अधिकारी एवं उनीहरूका परिवारको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)