सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु
nepallive.com · Sat Aug 15 08:08:47 GMT 2026

काठमाडौं– डा.आशिष विष्टले आफूले विश्वस्तरमा सातवटा शैक्षिक कीर्तिमान तथा चारवटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले अन्तराष्ट्रिय स्तरबाट हासिल गरेको उपाधि, ज्ञान, अनुभव र सीपलाई देश सेवामा प्रयोग गर्न स्वदेश आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)