देउवा समूहको भेलामा विशेष महाधिवेशनबारे विधान संशोधन गर्न प्रस्ताव (पूर्णपाठ)
nepalpress.com · Sat Aug 15 08:10:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विधान संशोधनको प्रस्ताव राखेका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको जारी भेलामा विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र पेश गरेका हुन्।
पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समय सापेक्ष परिमार्जन गर्ने उल्लेख गरेका छन्। विशेष केन्द्रीय महाधिवेशन सम्बन्धमा हस्ताक्षर रुजु गर्ने, प्रमाणित गर्ने, महाधिवेशन आयोजना गर्ने विषयमा कार्यविधि समेतको स्पष्ट व्यवस्था गर्ने प्रस्ताव गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)