भात्काँडा-रेल सडक स्तरोन्नति गर्ने पूर्वाधार मन्त्री लम्सालको प्रतिबद्धता
ekantipur.com · Sat Aug 15 08:19:03 GMT 2026

भात्काँडा-रेल सडक स्तरोन्नति गर्ने पूर्वाधार मन्त्री लम्सालको प्रतिबद्धता
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोलासहित चारवटा गाउँलाई जोड्ने यो सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीयलाई हिउँद/बर्खा दुवै सिजनमा सास्ती भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)