भरुवा बन्दुकसहित एक जना पक्राउ
lokaantar.com

ओखलढुंगाको मोलुङ गाउँपालिका ५ गोगुनडाँडामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
शनिबार बिहान अन्दाजी ११:३० बजे मोलुङ गाउँपालिका ५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय मोहन तामाङको घरमा भरुवा बन्दुक फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)