स्वर्णिम जीवनका तीन आयाम
annapurnapost.com · Sat Aug 15 08:17:18 GMT 2026

अभावले हामीलाई झुकाउन सक्छ, दबाबले परीक्षा लिन सक्छ, तर सकारात्मक प्रभाव समग्र समाजकै लागि उज्यालो दीप बन्न प्रेरित गर्न सक्छ।
भनिन्छ, मानिसको जीवन निरन्तर बगिरहने नदीजस्तै हो। कहिले यो शान्त रूपमा बग्छ, त कहिले समय र मौसमसँगै भेल बनेर उर्लिन्छ। कहिले किनारमा हरियाली छाउँछ, त कहिले खडेरीले छियाछिया पार्छ। यसरी नै हरेक मानिसले आफ्नो जीवनयात्रामा अभाव, दबाब र प्रभावका अनेकौं आयामसँग दैनिक रूपमा साक्षात्कार गरिरहेको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)