पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी
kendrabindu.com · Sat Aug 15 08:28:40 GMT 2026

काठमाडौं । क्रिएसन नेपालद्वारा सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत श्रावण महिनाका सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ ।
वर्षकै सबैभन्दा व्यस्त धार्मिक यात्राको अवधिमा सञ्चालन गरिएको यस अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)