सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा
ratopati.com · Sat Aug 15 08:33:11 GMT 2026

ललितपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै पनि भ्रम वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित दोस्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)