यस्तो देखियाे ‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर
kendrabindu.com · Sat Aug 15 08:32:56 GMT 2026

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)