एसियाली खेलकुदमा नेपाली तेक्वान्दोका निर्णायक शिवाकोटी
kendrabindu.com · Sat Aug 15 08:34:45 GMT 2026
काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक शिवाकोटीले जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितामा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)