सर्वोच्चले गरेको फैसला सबैले स्वीकार्नुपर्छ, नेतृत्वको विषयमा अलमल छैन : विश्वप्रकाश शर्मा
annapurnapost.com · Sat Aug 15 08:24:26 GMT 2026

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन्
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)