छिट्टै हर्मुज जलमार्गलाई अमेरिकाको भूभाग घोषणा गर्ने ट्रम्पको सनसनीपूर्ण घोषणा
barnanmedia.com · Sat Aug 15 08:25:48 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी यु*द्धबीच विश्वकै महत्वपूर्ण रणनीतिक जलमार्ग हर्मुजलाई ‘छिट्टै संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्ने’ सनसनीपूर्ण दाबी गरेका छन्।
शुक्रबार न्युयोर्कको गार्डेन सिटीस्थित प्रहरी प्रतिष्ठानमा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरान ‘नराम्ररी पराजित भइरहेको’ दाबी गर्दै हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)