‘स्ट्रेट अफ होर्मुज’लाई छिट्टै अमेरिकाको भूभाग घोषणा गर्ने ट्रम्पको दाबी
ukeraa.com
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी संघर्षका बीच रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’लाई भविष्यमा अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका छन्।
न्युयोर्कमा आयोजित एक कार्यक्रमका क्रममा ट्रम्पले ईरान युद्धमा 'धेरै नराम्रोसँग पराजित भइरहेको' दाबी गर्दै ईरानलाई 'पूर्ण रूपमा पराजित' गरेपछि आफूले छिट्टै स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्र घोषित गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)