कांग्रेसको विधान संशोधनमा युवादेखि डिजिटल सदस्यतासम्मका प्रस्ताव(पूर्णपाठ)
nepallive.com · Sat Aug 15 08:44:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको विधान संशोधन अवधारणा पत्रमा पार्टीलाई समयसापेक्ष, प्रविधिमैत्री, समावेशी र लोकतान्त्रिक बनाउने विभिन्न प्रस्ताव अघि सारिएको छ।
रमेश लेखकले प्रस्तुत गरेको अवधारणा पत्रमा सदस्यता वितरण तथा नवीकरणलाई डिजिटल प्रणालीमा लैजाने, १८ देखि ३५ वर्ष उमेर समूहका युवाको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने र महिला, दलित, जनजाति, मधेसीलगायत समुदायको सहभागिता बढाउने प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)