सस: त्वा हस्पिटालिटी र प्रभु बैंकबीच छुट सम्झौता
kendrabindu.com · Sat Aug 15 08:43:23 GMT 2026

कीर्तिपुर। कीर्तिपुर नगरपालिका वडा नं. ३ सागलस्थित ‘सस मत्व हस्पिटालिटी प्राइभेट लिमिटेड’ र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कार्यक्रममा बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सस मत्वका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र प्रबन्ध सञ्चालक सुशान्त महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी एक-अर्कालाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)