कोलम्बियामा भूकम्पः मृतकको संख्या २८७ पुग्यो, चार सयजना अझै बेपत्ता
barnanmedia.com · Sat Aug 15 09:12:00 GMT 2026

बोगोटा। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुगेको छ। यस्तै, करिब ४ सय जना अझै बेपत्ता रहेको जनाइएको छ ।
कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइभन्दा मानिसको मृत्यु भएको बताएका छन् । घाइतेमध्ये आधाभन्दा बढी प्रमुख सहरी केन्द्रमा रहेको जनाउँदै अधिकारीहरूले पेरेरामा उद्धार टोली एउटा क्षतिग्रस्त होटलको भग्नावशेष मुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)