देउवा फर्किएको खुसी र कांग्रेस–भविष्यको प्रश्न
nepalviews.com · Sat Aug 15 09:00:09 GMT 2026

शेरबहादुर देउवा देश फर्किए ।
नेपाली कांग्रेसको एक समूहमा जसलाई ‘इतर’ वा ‘असन्तुष्ट’ पक्ष भनिदै थियो– खुसीको सीमा रहेन । विमानस्थलमै देउवाको भव्य स्वागत, हर्ष बढाइँ भयो । ‘देउवा आए, पापा ल्याए’ शैलीमा ती फुरुङ्ग परे, गगन–विश्वप्रकाशइतर अरु सबै खेमाका कांग्रेसजन साँँच्चै उत्साहित देखिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)