चिनियाँ मार्ग हुँदै ७ वर्षपछि हुम्ला पुग्यो खाद्यको चामल
ekantipur.com · Sat Aug 15 09:22:11 GMT 2026

चिनियाँ मार्ग हुँदै ७ वर्षपछि हुम्ला पुग्यो खाद्यको चामल
काठमाडौंबाट रसुवा–केरुङ–जोङ्वा–पुरुन–ताक्लाकोट हुँदै १७ दिनमा झण्डै ६ सय किमि दूरी पार गरी हिल्सा नाका भएर सिमकोटसम्म खाद्यको चामल लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)