निर्वाचनपछि ओली पहिलोपटक झापा पुगे, अझैँ पुगेनन् प्रम बालेन
bishowkhabar.com · Sat Aug 15 09:26:30 GMT 2026

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन् ।
शनिबार काठमाडौंंबाट हवाईमार्ग हुँदै झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा स्थानीय नेताकार्यकर्ताले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)