काठमाडौंमा मनाइयो भारतको स्वतन्त्रता दिवस
newsofnepal.com · Sat Aug 15 09:31:22 GMT 2026

काठमाडौं ।
काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। शनिबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)