नेपाल गल्फ संघ र ग्वाङ्झाउ एडीवाईबीच सम्झौता
ekantipur.com · Sat Aug 15 09:37:57 GMT 2026
नेपाल गल्फ संघ र ग्वाङ्झाउ एडीवाईबीच सम्झौता
सम्झौताअनुसार नेपाली गल्फ टोलीले चीनको ग्वाङ्झाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकेडेमी निर्माण, खेलाडी तथा प्रशिक्षक आदानप्रदान र गल्फ टुरिजम प्रवर्धनमा समेत सहकार्य गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)