रानाथारु महिलाले मनाए मौलिक तीज
ekantipur.com · Sat Aug 15 09:35:37 GMT 2026

रानाथारु महिलाले मनाए मौलिक तीज
यो दिन रानाथारु समुदायका महिला आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर निराहार व्रत बस्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)