विद्युत् निर्यातको लागि नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँ: मन्त्री श्रेष्ठ
makalukhabar.com · Sat Aug 15 09:41:46 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अगाडी बढाउने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उनले विद्युत् निर्यातको लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अघि बढाउने बताएका हुन् । उनले प्रसारण लाइनको राइट अफ वे, ह्विलिङ चार्ज, ऊर्जा व्यापार र लगानीसँग जोडिएका विषयलाई एउटै प्रक्रियामा सीमित नगरी समानान्तर रूपमा अघि बढाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)