गत वर्ष आर्थिक क्षेत्रसम्बन्धी ७४ वटा बजेट बुँदामा ३४ को मात्रै पूर्ण कार्यान्वयन, अरूको अवस्था के छ?
setopati.com · Sat Aug 15 09:43:30 GMT 2026

आर्थिक वर्ष २०८२/८३ को बजेटमा आर्थिक क्षेत्रसँग सम्बन्धित ७४ वटा प्रमुख बुँदामा ३४ अर्थात् ४६ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएका छन्।
३४ वटा बुँदा आंशिक कार्यान्वयनमा छन्। ६ वटा बुँदामा भने कुनै प्रगति भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)