सिन्धुपाल्चोकमा भारी वर्षासँगै बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Sat Aug 15 09:40:56 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार (साउन ३०) दिउँसो वर्षा भएको छ । भारीसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो ३ बजेको मापनमा पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकका बोल्डे, ढुंगे र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)