एसियाली खेलकुदको तेक्वान्दोमा बब्लु शिवाकोटी निर्णायक चयन
ratopati.com · Sat Aug 15 10:01:16 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले तेक्वान्दो खेलको निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)