लहानमा तत्काल ट्रमा युनिट सञ्चालन हुन्छ : मन्त्री मेहता
onlinekhabar.com · Sat Aug 15 10:06:51 GMT 2026

३० साउन, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छिन् ।
राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)