एक आना ऐलानी जग्गा पनि कसैलाई दिन्नौँ : चिरिबाबु महर्जन
nepalviews.com · Sat Aug 15 10:26:43 GMT 2026

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रको सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार सप्तपाताल पोखरी पुनर्निर्माणपछि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)