राष्ट्रिय भेलाको प्रतिबद्धता : देउवाको नेतृत्वमा महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण
baahrakhari.com · Sat Aug 15 10:33:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा १५ औँ महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
राजनीतिक प्रतिवेदनमार्फत संस्थापनइतर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । १५ औँ महाधिवेशनको तयारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)