नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
ukeraa.com

काठमाडौं : नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ।
कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)