नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह
baahrakhari.com · Sat Aug 15 10:50:05 GMT 2026

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।
चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)