४ करोड ७२ लाख लागतमा ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण : प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ
ratopati.com · Sat Aug 15 10:54:49 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ।
महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तपाताल पोखरीको शनिबार एक विशेष कार्यक्रमका बिच उद्घाटन गरेको हो। पोखरीको उद्घाटन महानगरका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रूपमा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)