एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि २४ सम्म हुने
onlinekhabar.com · Sat Aug 15 10:53:52 GMT 2026
३० साउन, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभी) को तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजकले तेस्रो संस्करणको औपचारिक मिति घोषणा गर्दै प्रतियोगिता अक्टोबर १ देखि १० अर्थात् असोज १५ देखि २४ गतेसम्म दशरथ रंगशाला कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)