नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, कमायो पौने ९ अर्ब रुपैयाँ
clickmandu.com · Sat Aug 15 10:50:19 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ ।
कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)