हुम्लाको लिमी जोड्ने सडक अवरुद्ध
barnanmedia.com · Sat Aug 15 10:54:16 GMT 2026

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमिका तीन गाउँ आउजाउ गर्न सकस भएको छ ।
शुक्रबारको वर्षाले नाम्खा गाउँपालिका-६ मा पर्ने जाङ गाउँ नजिकै सडक पहिरोले अवरुद्घ भएपछि स्थानीयवासी मर्कामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)