नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह
barnanmedia.com · Sat Aug 15 10:51:03 GMT 2026

काठमाडौँ, साउन ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ।
चीनको ग्वाङझाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिनुहुँदै अर्थमन्त्री वाग्लेले सो धारणा राख्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)