एनआरएन डेभलपमेन्ट फण्ड : सामूहिक लगानीमार्फत नेपालको आर्थिक विकासमा नयाँ अवसर
setopati.com · Sat Aug 15 11:07:27 GMT 2026

नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको पुँजी, सीप, अनुभव, ज्ञान, सम्पर्क तथा स्रोत–साधनलाई व्यवस्थित रूपमा परिचालन गर्ने उद्देश्यले अघि बढाइएको एनआरएन डेभलपमेन्ट फण्ड अहिले सामूहिक लगानीको महत्वपूर्ण अवधारणाका रूपमा अगाडि आएको छ।
विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई सानोदेखि ठूलो लगानीसम्म एउटै संरचनामा जोडेर नेपालको उत्पादनशील तथा दीर्घकालीन आर्थिक विकासमा सहभागी गराउने उद्देश्यले यो अवधारणा लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि बढाउँदै आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)