प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह- ढुक्क भएर नेपालमा लगानी गर्नुस्
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन् ।
चीनको ग्वाङ्झाउ शहरमा शनिबारदेखि शुरू भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्न अनुरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)