नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो
bishowkhabar.com · Sat Aug 15 11:12:35 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.५८ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)