नरेन्द्र मोदीदेखि लक्जम्बर्गका राजालाई नेपाली खानाको स्वाद चखाएका बालकृष्णको सफलताको कथा
lokaantar.com

लक्जम्बर्गको राजधानीको व्यस्त स्थानमा चन्द्रसूर्य अंकित नेपाली झन्डा फरफराएको एउटा व्यस्त रेस्टुरेन्ट देखिन्छ । युरोपको महँगो देश मानिने लक्जम्बर्ग पुग्ने नेपालीहरूले सायदै यो ठाउँमा पुग्न छुटाएका हुन्छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल (कांग्रेस नेताको हैसियतमा), पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि स्व. सुशील कोइरालासम्म पुगेको स्वागत रेस्टुरेन्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत दोहोर्याएर पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)