गुटबन्दी र नातावादले कांग्रेस सङ्कटमा : उमाकान्त चौधरी
barnanmedia.com · Sat Aug 15 11:27:23 GMT 2026

नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टीको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)